Main
स्वरोजगार लघुवित्तको लाभांश घोषणा
२२ फागुन, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको १३.८९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कुल १४.६२ प्रतिशत अर्थात् ९ करोड ८१ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।