Main
स्वास्थ्य बीमा बोर्डको पदाधिकारी नियुक्तमा ढिलाइ
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा क्षेत्रमा देखिएका समस्या समाधानमा सुझाव दिन डा. शम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेका छन् । तर बीमा बोर्डले नेतृत्व पाउन अझै महिनौं लाग्ने देखिन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।