Main

स्वास्थ्य सचिवमा तीन चिकित्सकबीच कडा प्रतिस्पर्धा

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटा, डा. टंक बाराकोटी, डा. दिपेन्द्रमरण सिंह र डा. संगीता कौशल मिश्रा अतिरक्त सचिव छन् । तर सिंहको पनि सोमबार नै सेवा अवकाश हुने छ । नयाँ स्वास्थ्य सचिवका लागि तीन जना प्रमुख दाबेदार छन् । 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button