Main
स्वास्थ्यमन्त्रीको एक वर्ष : घोषणाको थुप्रो, परिणाम न्यून
मन्त्री पौडेलको इच्छाशक्ति र सुधारको चाहना स्पष्ट भए पनि त्यो कार्यान्वयनमा परिणत हुन सकेको छैन । ‘आधारभूत स्वास्थ्य सेवा’ नागरिकसम्म पुर्याउने प्रतिबद्धता भए पनि व्यवहारमा कुनै उल्लेखनीय सुधार देखिएको छैन र विगतको अवस्था जस्तै चुनौतीहरू यथावत नै छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।