Main

हङकङ सिक्सेस : अफगानिस्तानसँग नेपाल पराजित

२१ कात्तिक, काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो । अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनायो । सन्दीप जोराले अर्धशतक बनाएर रिटाएर भए । राशिद खान र आदिल आलमले समान ११…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button