Main
हङकङविरुद्ध टस जितेर नेपाल बलिङ गर्दै
३ वैशाख, काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर बलिङ गरिरहेको छ । नेपालका कप्तान नरेन भट्टले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । नेपालले दोस्रो खेलबाट एक परिवर्तन गरेको छ । पेस बलर दयानन्द मण्डलको ठाउँमा स्पीनर विपिन प्रसाद शर्मा टोलीमा आएका छन् । नेपालले हालसम्म…
– यस समाचारको श्रोत : Online Khabar हो ।