Main
हतियार देखाएर वृद्ध दम्पत्तिको गहना लुटेको आरोपमा तीनजना पक्राउ
५ पुस, काठमाडौं। धारिलो हतियार खुकुरी देखाउँदै ८० वर्षका दम्पत्तिको गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तनहुँको रिसिङ गाउँपालिका–२ काउँशिवपुर घर भइ पोखरा रामबजार बस्दै आएका ३७ वर्षीय मोहन भनिने मधुसिंङ थापा मगर, बाग्लुङको बाङ्गादोबान गाउँपालिका–३ तमान घर भइ पोखरा लेकसाइड बस्दै आएका ३८ वर्षीय प्रकाश थापा र…
– यस समाचारको श्रोत : Online Khabar हो ।