Main
हनुमानढोकामा सनम शाक्य हत्या प्रकरण : २ नाबालकविरुद्ध मुद्दा दर्ता
२८ फागुन, काठमाडौं । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि एक युवाको हत्या गरेको आरोपमा पक्राउ परेका दुई नाबालकविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दर्ता भएको छ । धादिङ घर भइ ललितपुर बस्दै आएका २८ वर्षीय शाक्य ८ फागुनमा मृत भेटिएका थिए । सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्ति पहिचान गरी प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।