Main
हमासले स्वीकार्यो गाजा युद्धविराम सम्बन्धी नयाँ प्रस्ताव
३ भदौ, काठमाडौं । हमासले गाजा युद्धविराम सम्बन्धी नयाँ प्रस्ताव स्वीकार गरेको छ । अल जजिराका अनुसार, गाजामा इजरायलको युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न वार्ता फेरि सुरु गर्न तयार भएको हमासले जनाएको हो । गाजा युद्धमा हालसम्म ६२ हजार भन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको छ । पछिल्लो समय इजरायलले गरेको नाकाबन्दीले बढेको भोकमरी बीच…
– यस समाचारको श्रोत : Online Khabar हो ।