Main
हरर कमेडी ‘घोस्टेल’ले प्रमुख सहरमा अडिसन आयोजना गर्ने
काठमाडौं । अनन्या फिल्म्सले निर्माण गर्न लागेको फिल्म ‘घोस्टेल’को कलाकार छनोटलाई प्रमुख सहरमा अडिसन आयोजना गरिने भएको छ । अहिलेसम्म एक्टर फाइनल नभैसकेको बताउँदै निर्माता सरोज न्यौपानेले काठमाडौं, पोखरा, नेपालगञ्जसहितका सहरमा अडिसन गर्न लागिएको बताए । फिल्मको टाइपो सार्वजनिक गर्दै निर्माताले बुधबार फिल्म निर्माणको घोषणा गरेका थिए । सन् २०२६ मा निर्माण हुने बताइएको यो…
– यस समाचारको श्रोत : Online Khabar हो ।