Main

हरियो भटमासको भाउ घट्यो

५ साउन, काठमाडौं । स्थानीय बजारमा हरियो भटमासको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार हरियो भटमासको भाउ घटेको देखाएको हो । आज सोमबार हरियो भटमासको भाउ थोकमा प्रतिकिलो १२३ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो आइतबार हरियो भटमास किलोको १४० रुपैयाँमा किनबेच भएको थियो । आइतबारको तुलनामा आज…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button