Main
हरिवंशको ‘भूठान’लाई हलिउडको बफेलो एटले अमेरिका र क्यानडामा वितरण गर्ने
काठमाडौं । हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘भूठान’लाई अमेरिका र क्यानडामा हलिउड वितरण कम्पनी बफेलो एटले वितरण गर्ने भएको छ । अमेरिकामै रहेका यसका एक निर्माता राजेन्द्र ठकुराठीका अनुसार ‘बफेलो एट’का निर्देशक ज्याकब सिल्भेरासँग हालै वितरण सम्झौता भएको हो । यो कम्पनीले यसअघि अस्कर अवार्डमा पुगेको फिल्म ‘विमेन अफ द आवर’ लगायत ‘टेरिफाएर थ्री’,…
– यस समाचारको श्रोत : Online Khabar हो ।