Main

हर्रेको विषादी प्रयोगशाला सञ्चालनमा, कर्णाली भित्रिने तरकारीमा हुनेछ परीक्षण

१८ भदौ, सुर्खेत । कर्णाली प्रदेशलाई ‘विषादीमुक्त’ तथा ‘अर्गानिक प्रदेश’ बनाउने उद्देश्यसहित वर्षौंअघि निर्माण गरिएको सुर्खेतको हर्रेस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला बल्ल औपचारिक रूपमा सञ्चालनमा आएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जुम्कित लामा (कार्की) ले उक्त प्रयोगशालाको उद्घाटन गरेकी हुन् । कर्णाली प्रवेश गर्ने प्रमुख नाकामध्ये एक हर्रेमा निर्माण गरिएको प्रयोगशाला…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button