Main

हल भिजिटमा अनमोल, जसिता, आँचल : ‘जेरी अन टप’को अकुपेन्सी कस्तो छ ?

काठमाडौं । ड्रामा, रोमान्स र एड्भेन्चर मिश्रित फिल्म ‘जेरी अन टप’ शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ । फिल्मले सुखद ओपनिङ गर्ने संकेत देखिएको छ । यद्यपि, यसको बक्सअफिस डेटा सार्वजनिक भएपछि यसबारे पुष्टि हुनेछ । प्रारम्भिक ओपनिङलाई लिएर अनमोल केसीसहितका कलाकार खुसी देखिएका छन् । शुक्रबार बिहान उनीहरू कमलपोखरीस्थित एक हलमा पुगे जहाँ उनीहरूले दर्शक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button