Main
हलमा लागे ‘जन्ते बाख्रो’ र ‘हाउसफूल ५’
काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपाली भाषाको ‘जन्ते बाख्रो’ र हिन्दी भाषाको ‘हाउसफूल ५’ प्रदर्शनमा आएका छन् । ‘जन्ते बाख्रो’ सोसल कमेडी फिल्म हो । सिमोस सुनुवार निर्देशित फिल्मले मुख्य पात्र कमलले योग्य वधु पाउन गर्ने संघर्षको कथा हो । यो फिल्ममा सौगात मल्लको शीर्ष भूमिका छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।