Main
हलमा लागे ‘होस्टेल ३’सहित कोरियाली र जापानी निर्देशकका फिल्म
काठमाडौं । शुक्रबारदेखि नेपाली हलमा ३ नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपाली भाषाको ‘होस्टेल ३’सहित हलिउडको ‘मिकी १७’ र जापानको ‘ओभरलड : द सेक्रेड किङडम’ रिलिज भए । ‘होस्टेल ३’को रनटाइम १६५ मिनेट छ । निर्माता, निर्देशक र कलाकार हेरफेरसहित ‘होस्टेल’को तेस्रो श्रृंखला सार्वजनिक भएको हो । विद्यार्थीको होस्टेल र कलेज जीवनको कथावस्तुमा बनेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।