Main
हलिउड फिल्मको छायांकन पाटनबाट सुरु, बौद्धमा देखिए विलियम डफोई
काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले विश्वब्यापी वितरण सम्झौता गरेको हलिउड फिल्म ‘टासी’को छायांकन नेपालका विभिन्न थलोमा सुरु भएको छ । आइतबार यो फिल्मको छायांकन पाटनमा गरिएको छ । राजधानीका विभिन्न थलोमा केही दिनदेखि छायांकन भैरहेको जानकारी स्रोतले दियो । लगत्तै, सिन्धुपाल्चोक र सोलुको खुम्जुङमा छायांकन तयारी छ । प्राप्त तस्वीरमा हलिउड स्टार विलियम डफोई…
– यस समाचारको श्रोत : Online Khabar हो ।