Main
हवाई क्षेत्रको उल्लङ्घन तुरुन्त रोक्न रुसलाई नाटोको चेतावनी
नाटोका ३२ सदस्य राष्ट्रहरूले संयुक्त वक्तव्य जारी गर्दै भने, ‘रुसले यस्ता खतरनाक र उत्तेजनात्मक गतिविधिहरूको पूर्ण जिम्मेवारी लिनुपर्छ । यस्ता कार्यहरूले दुर्घटना, गलत निर्णय र ज्यानको जोखिम बढाउँछन् । यी कार्यहरू तुरुन्त बन्द गरिनुपर्छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।