Main
हाँडीगाउँमा फल्चासहितको पुस्तकालय भवनको शिलान्यास
भवनको सडकतर्फको भागमा फल्चा हुनेछ । भवनभित्र बहुउद्देश्यीय सभा कक्ष, पुस्तकालय कक्ष, कार्यालय कक्षसहितका सुविधा हुने छन् । भवन नेपाल मण्डलको परम्परागत शैलीमा निर्माण हुनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।