Main
हाईअलर्टमा भारत : स्वास्थ्यकर्मी र कर्मचारीको बिदा रद्द, शिक्षणसंस्था बन्द
२५ वैशाख, काठमाडौं । पाकिस्तानसँग तनाव बढेपछि भारतभर उच्च सतर्कता अपनाएको छ । ६ वटा राज्यमा सरकारी स्वास्थ्यकर्मी र कर्मचारीहरुको बिदा रद्द गरिएको छ भने सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ । सरकारले सुरक्षा निकायहरू हाई अलर्टमा राखेको छ । हिन्दुस्तान टाइम्सका अनुसार भारत सरकारले पन्जाब, हरियाणा, राजस्थान, गुजरात, पश्चिम बंगाल र बिहारमा उच्च सतर्कता…
– यस समाचारको श्रोत : Online Khabar हो ।