Main
हाडीगाउँमा हराएको गहना खोज्ने जात्रा (तस्वीरहरू)
३१ चैत, काठमाडौं । काठमाडौं उपत्यकामा धेरै जात्राहरु हुन्छन् । एउटा जात्रा सकिन नपाउँदै अर्को जात्रा सुरू भइसक्छ । तर, हाँडीगाउँको जात्रा भने विशेष छ । हाँडीगाउँमा हुने त्यस्तै जात्रा मध्ये एक हो, गहना खोज्ने जात्रा । टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ । यसैलाई गहना खोज्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।