Main
हामीले मन्त्री सिफारिस गरेका छैनौं : जेनजी शहीद परिवार
३१ असोज, काठमाडौं । जेनजी शहीद परिवार संघर्ष समितिले आफूहरूले मन्त्रीका लागि कुनै पनि व्यक्तिलाई सिफारिस नगरेको बताएको छ । संघर्ष समितिका संयोजक भोजविक्रम थापाले विज्ञप्ति जारी गर्दै शहीद परिवारका तर्फबाट मन्त्री सिफारिस गरिएको समाचार गलत भएको भन्दै खण्डन गरेका छन् । थापाले यही असोज २९ गतेको बैठकले समितिको आधिकारिक प्रतिनिधिका रुपमा कसैलाई पनि मन्त्रिपरिषद्मा…
– यस समाचारको श्रोत : Online Khabar हो ।