Main

हार्दिक आईभीएफ नेपालगञ्जमा विस्तार

१९ मंसिर, काठमाडौं । हार्दिक आईभीएफ तथा फर्टिलिटी सेन्टरले आफ्नो नयाँ शाखा नेपालगञ्जमा उद्घाटन गरेको छ। विगत ३ वर्षदेखि सिनामंगलमा निःशुल्क परामर्श र दम्पतीका लागि सहुलियतदरमा सेवा प्रदान गर्दै आएको हार्दिक आईभीएफले अब नेपालगञ्जमा पनि सेवा दिने भएको छ। उद्घाटन कार्यक्रममा डा. अर्चनासँगै हार्दिक आईभीएफ टोलीको उपस्थिति थियो । सो अवसरमा डा. अर्चनाले नेपालगञ्जका दम्पतीलाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button