Main
हावाहुरी र असिनापानीले मधेसका किसान प्रताडित, क्षतिपूर्ति दिन माग
‘खासगरी प्रधानमन्त्रीसँग मेरो प्रश्न छ, त्यहाँबाट एमालेकै मेयर, विधायक र सांसद जितेको छ । भौतिक मन्त्री, अर्थमन्त्री पनि एमालेकै छ । प्रधानमन्त्री पनि एमालेकै छ । तर पनि ३ किलोमिटर सडक कालोपत्रे हुन नसक्नुको कारण के छ ? सरकारले जवाफ दिनुपर्छ’ सांसद साहले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।