Main

हिम स्टार ऊर्जा कम्पनीको आईपीओ खुल्यो

२४ असार, काठमाडौं । सर्वसाधारणका लागि हिम स्टार ऊर्जा कम्पनीको आईपीओ आजदेखि खुलेको छ । पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि सेयर बाँडफाँट भइसकेपछि सर्वसाधारणका लागि खुल्न लागेको हो । कम्पनीको आईपीओमा असार २७ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । कम्पनीले अंकित मूल्य…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button