Main
हिमाल आरोहणमा बढाइएको रोयल्टी १६ भदौदेखि लागू हुने
सगरमाथामा वसन्त ऋतुमा आरोहण गर्न साविकमा ११ हजार अमेरिकी डलर (१५ लाख ३२ हजार ८ सय १८ रुपैयाँ) प्रतिव्यक्ति रहेको मूल्य बढाएर सरकारले १५ हजार डलर (२० लाख ९ हजार २ सय ६ रुपैयाँ) प्रतिव्यक्ति पुर्याइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।