Main
हिमालको अभियोग
भन, नाफाका सौदागरहरू- जब तिमीहरूले तेलका कुवाहरूबाट तिजोरी भऱ्यौ, के नेपालले आकाशमा धुवाँको विष घोलेको थियो? जब तिम्रा चिम्नीहरूले पृथ्वीको घाँटी निमोठे, के हाम्रा पहाडी छाप्राहरूले कोइला सल्काएका थिए? थिएनन्। तर तिम्रो विलासिताको राप सबैभन्दा पहिले हाम्रा हिमनदीहरूको नसामा ओर्लियो। २६ अगस्ट। पहाडको छाती चर्कियो। हिउँ, ढुङ्गा र लेदोको भेलले एकै झट्कामा निलिदियो— पाठशाला, खेत, पुल र पुस्तौंदेखिको बस्ती।…
– यस समाचारको श्रोत : Online Khabar हो ।