Main
हिमालयन जाभा बास्केटबल लिगको खेलतालिका सार्वजनिक
१७ वैशाख, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा हुने हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) खेलतालिका सार्वजनिक भएको छ । २० वैशाखदेखि सुरु हुने लिगको बुधबार खेलतालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिका अनुसार लिगको उद्घाटन खेलमा शनिबार कीर्तिपुर र सामाखुसी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन शनिबार हाउन्ड्स एकेडेमी र रोएल्सबीच पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।