Main

हिमालयन बैंकको एफपीओ भरेकामध्ये आधाले पाउने

५ साउन, काठमाडौं । हिमालयन बैंकको एफपीओ भरेकामध्ये करिब आधा संख्याले पाउने भएका छन् । बैंकले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गरेको थियो । धितोपत्र बाँडफाँट निर्देशिकाअनुसार १० कित्ताका दरले एफपीओ बाँडफाँट हुनेछ । जसअनुसार ९ लाख २५ हजार ४६ जनाले सेयर पाउने छन् । यीमध्ये ९ जनाले ११ कित्ताका दरले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button