Main

हुम्लाको सर्केगाडमा ४० प्रतिशत मतदान

१६ मंसिर, हुम्ला । सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका लागि शान्तिपूर्ण मतदान जारी छ । मुख्य निर्वाचन कार्यालयका अनुसार १२ : ४० बजेसम्म ४० प्रतिशत मतदान भएको छ । १२ वटा मतदानस्थल, र १३ वटा मतदान केन्द्रमा ३ हजार ५९४ मत अर्थात ४०  प्रतिशतभन्दा बढी मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले बताए । उनका अनुसार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button