Main

हुम्लामा गाली गौलज र अभद्र व्यवहार गरेको आरोपमा तीन जना प्रक्राउ

पक्राउ पर्नेमा हुम्लाको ताजाँकोट गाउँपालिका-३ मैला स्वास्थ्यचौकीका इन्चार्ज लिलाराज शर्मा, गाउँपालिकाका एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा रहेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button