Main
हुम्लामा हिमपात, सुर्खेतको उडान रोकियो
२८ पुस, हुम्ला। हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । बिहान ७ बजेबाट जिल्ला सदरमुकाम सिमकोट र उत्तरी नाम्खा गाउँपालिकामा हिमपात भएको हो । पश्चिमी वायु प्रभावसँगै हुम्लामा पनि हिमपात भएको छ । सदरमुकाम सिमकोट हिमपात भएसँगै नेपालगञ्ज, सुर्खेतबाट हुने हवाइ उडान रोकिएको छ । निजी क्षेत्रका हवाई सेवा हिमपातका कारण उडान भर्न सकेका छैनन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।