Main
हुम्लामा ८ वर्षमा सवारी दुर्घटनामा २४ जनाको मृत्यु, २७ घाइते
२७ पुस, काठमाडौं । हुम्लामा ८ वर्षको अवधिमा २४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । ८ वर्षको अवधिमा १५ वटा सवारी दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको हो । यो अवधिमा दुर्घटनामा परी २७ जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाले दिएको जनाकारी अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरुमा १६ जना पुरुष,५…
– यस समाचारको श्रोत : Online Khabar हो ।