Main
हेटौंडा उपमहानगर संकलन गर्न उच्च अदालतले रोक्यो
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रबाट फोहोर संकलन र फोहोरको व्यवस्थापन कार्य स्थगन गरेको छ । उच्च अदालत पाटन हेटौंडा इजलासले हेटौडा-१० राप्ती खोला तटमा बनाइएको डम्पिङ साइटमा फोहोर नफाल्न र फोहोर नफाल्न हेटौंडा उपमहानगरको नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएपछि संकलन र व्यवस्थापन कार्यमा रोक लागेको हो । योगेन्द्रप्रसाद उपाध्यायले हेटौंडा उपमहानगरपालिकालाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।