Main
हेटौंडा उपमहानगरले सडक विस्तार प्रभावितलाई आवासका लागि सहजीकरण गर्ने
२१ मंसिर, हेटौंडा । हेटौंडाको मुख्य बजार क्षेत्रको सडक विस्तारका क्रममा विस्थापित भएकाका परिवारलाई हेटौंडा उपमहानगरपालिकाले आवास व्यवस्थाका लागि सहजीकरण गर्ने भएको छ । उपमहानगरपालिका कार्यालयको आज आइतबार बिहान बसेको ७६औं कार्यपालिका बैठकले प्रभावित परिवारलाई आवास व्यवस्थाका लागि सहजीकरण र समन्वय गर्ने निर्णय गरेको हो । सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार बिहानबाट पूर्व–पश्चिम राजमार्ग र…
– यस समाचारको श्रोत : Online Khabar हो ।