Main

हैदराबादसँगको हारले लखनउ प्लेअफ होडबाट बाहिरियो

५ जेठ, काठमाडौं । लखनउ सुपर जायन्ट्स आईपीएलको प्लेअफ होडबाट बाहिरिएको छ । सोमबार सनराइजर्स हैदराबादसँग पराजित भएसँगै लखनउको प्लेअफ सम्भावना सकिएको हो । प्लेअफ होडबाट यसअघि नै बाहिरिएको हैदराबादले लखनउलाई ६ विकेटले हरायो । लखनउले दिएको २०६ रनको लक्ष्य हैदराबादले १८.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । हैदराबादका लागि ओपनर अभिषेक शर्माले आक्रामक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button