Main
होरा इस्पोर्ट्सले जित्यो पब्जी मोबाइल च्याम्पियनसिपको उपाधि
१० फागुन, काठमाडौं । होरा इस्पोर्ट्सले दोस्रो इस्पोर्ट्स राष्ट्रिय च्याम्पियन्सिपमा पब्जी मोबाइबलतर्फको उपाधि जितेको छ । शनिवार सम्पन्न पब्जी मोबँइल नेसनल च्याम्पियनसिपतर्फ १५ टोलीलाई पछि पार्दै हवरा च्याम्पियन बनेको छ । च्याम्पियन होराले १२२ अंक जोड्दा दोस्रो भएको टि टु के एक अंकले पछि पर्यो । टि टु के ले १२१ अंक जोडेको थियो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।