Main
होस्टल बसाउने मोडेलमा यूएईमा घरेलु श्रमिक पठाउन गृहकार्य
घरेलु श्रमिकले तोकिएको अवधिमा रोजगारदाताको घरमा काम गर्ने र अरू समय होस्टलमा आएर बस्ने मोडेलमा यूएईसँग घरेलु श्रमिक लैजानेबारे समझदारी गर्न लागिएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।