Main

ह्यातको प्राइड क्यासिनोबाट १४ करोड लुटपाट प्रकरण : ११ लाख प्रहरीमा बुझाए

१९ मंसिर, काठमाडौं । बौद्धस्थित पाँचतारे होटल ‘ह्यात रेजन्सी’ मा सञ्चालन रहेको ‘प्राइड इन्टरटेन्टमेन्ट रिक्रेसन सेन्टर’ नामक क्यासिनोबाट लुटपाट गरिएकोमध्ये ११ लाख रुपैयाँ एक व्यक्तिले बुझाएका छन् । १४ करोड लुटिएको बताइएको उक्त घटनामा एक व्यक्तिले प्रहरी वृत्त बौद्धमा ११ लाख रुपैयाँ ल्याएर बुझाएका हुन् । प्रहरीले अनुसन्धान अघि बढाउने सुइको पाएपछि ती व्यक्तिले ११ लाख…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button