Main
०८४ मा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनेगरी लागेका छौं : ओली
‘हाम्रो उद्देश्य मिसन ८४ कुनै अमुर्त कुरा होइन । मिसन ८४ भनेको नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्नु हो,’ प्रधानमन्त्री ओलीले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।