Main
१ करोड २९ लाख बराबरको बैंकिङ कसुर मुद्दाका फरार आरोपी पक्राउ
३ असार, काठमाडौं । एक करोड २९ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ घर भएका ६१ वर्षीय श्यामकुमार कार्की छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलंकी खसीबजारबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं…
– यस समाचारको श्रोत : Online Khabar हो ।