Main

१० खेलाडीमा सीमित एभर्टनसँग युनाइटेडको हार

९ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड घरेलु मैदानमै पराजित भएको छ । युनाइटेड १० खेलाडीमा सीमित एभर्टनसँग १-० ले पराजित भएको हो । एभर्टनको जितमा किर्नन ड्युसबरी हलले २९औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । त्यसअघि १३औं मिनेटमा इड्रिसा गुएले रातो कार्ड पाएपछि एभर्टन १० खेलाडीमा सीमित भएको थियो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button