Main

१० महिनामा साढे ६ अर्ब बढीको लसुन आउँदा पनि भाउ सधैं उच्च

चालु आव वैशाखसम्म आयात भएको लसुनमध्ये ६ अर्ब ५० करोड २३ लाख २० हजार रुपैयाँको ४ करोड ९३ लाख २७ हजार ३ सय ६७ किलो लसुन चीनबाट आयात भएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button