Main
१० वाणिज्य बैंकको पूर्णलेखा परीक्षण प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्च आदेश
रिटमाथि शुक्रबार भएको सुनुवाइमा न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।