Main

१०औं राष्ट्रिय खेलकुद फागुनमै हुन्छ : खेलकुदमन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भने, ‘प्रदेश सरकारले करोड लगानी गरेर रंगशाला बनाएको छ । तपाईंहरु ढुक्क हुनुस्– खेलकुद कर्णालीमै हुन्छ । त्यसमा पनि फागुनमै हुन्छ । म यो विश्वास दिलाउन चाहन्छु ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button