Main

१०० युनिट बढी ‘टाटा एस ईभी’ बिक्रीको अवसरमा सिप्रदीले मनायो उत्सव

हालसम्म शतप्रतिशत ब्याट्री हेल्थ, न्यूनतम डाउनटाइम र दोहोरिएर गाडी खरिद गर्ने ग्राहक वृद्धिले टाटा एस ईभीलाई काठमाडौं, पोखरा, बुटवल, चितवन र इटहरीका व्यवसायीका लागि भरपर्दो विकल्प बनेको सिप्रदीले जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button