Main

१०७४ किलो गाँजासहित ४ जना पक्राउ

१७ असार, काठमाडौं । मकवानपुरबाट एक हजार ७४ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । कैलाश गाउँपालिका-५ कटहरेबाट अवैध लागूऔषध गाँजा १०७४ किलोसहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले र १९ वर्षीय राजेन्द्र लामा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button