Main

११ कक्षापछि पढाइ छाडेकोमा करिना कपूरलाई अझै पछुतो

हिन्दी सिनेमाकी चर्चित अभिनेत्री करिना कपूर खानले आफूले ११ कक्षापछि पढाइ छाडेकोमा अझै पश्चात्ताप भइरहेको बताएकी छिन् । उनले हालैको एक अन्तर्वार्तामा आफ्नो विगत र पारिवारिक जीवनबारे खुलेर कुरा गरिन् । ‘मसँग अवसर हुँदाहुँदै पनि म फिल्ममा आएँ र ११ कक्षापछि पढिनँ । यो कुराले मलाई सधैँ पोलिरहन्छ’ उनले भनेकी छिन् । आफ्नो यो गल्तीबाट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button