Main
११औं एक्सेल्सियर कप बुधबारदेखि सुरू हुँदै
२२ माघ, काठमाडौं । द एक्सेल्सियर स्कुलको आयोजनामा ११औं एक्सेल्सियर कप बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा फाइभ ए साइड फुटसल र बास्केटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइज फुटसलमा विभिन्न ४ उमेर समूहमा खेल हुनेछ । बास्केटबलमा २ विधामा प्रतिस्पर्धा हुनेछ । फुटसलको यू–९ मा ९,…
– यस समाचारको श्रोत : Online Khabar हो ।