Main
१२ वर्षीया बालिका बलात्कृत भएको विषयमा संसद्मा उठ्यो प्रश्न
१२ फागुन, काठमाडौं । अछाममा एक १२ वर्षीया बालिका बलात्कृत भएको विषय संसद्मा उठेको छ । आफन्तबाटै बालिका बलात्कृत भएको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले डर धाक देखाएर नाता पर्नेबाटै बलात्कृत हुने विषयमा सरकार मौन रहेको गुनासो गरिन् । बालिकाहरू नातागोताबाटै बलात्कृत हुने विषय कहिले रोकिन्छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।